१८ करोड प्रकरण : कांग्रेसभित्र चर्कियाे आरोप–प्रत्यारोप
sutranews.com · Mon Nov 09 06:39:08 UTC 2026

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलिया इनम सापकोटाको भनाइलाई आधार बनाएर पार्टीको नेतृत्व र विशेष महाधिवेशन प्रक्रियामाथि प्रश्न उठाइएको भन्दै त्यसको प्रतिवाद गरेका छन् । उनले बिचौलियाको भनाइका भरमा करोडौँ रुपैयाँको लेनदेन भएको निष्कर्ष निकाल्न नमिल्ने तर्क गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)