जसका लागि रोनाल्डोले इतिहास लेखे, उसैले बिदाइमा सम्झिएन!
barnanmedia.com · Mon Nov 09 06:40:28 UTC 2026
क्रिस्टियानो रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय फुटबललाई बिदाइ गरे।
विश्व फुटबलका यी महान् खेलाडीलाई उनका पूर्वक्लब, खेलेका लिग र फुटबलका सर्वोच्च निकायले सम्मानसहित बिदाइ गरे। तर, एउटा क्लब भने मौन रह्यो– रियल मड्रिड!
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)