मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारले सिफारिस गरेका दुई अध्यादेश राष्ट्रपति कार्यालयमा, अध्ययन हुँदै

khabarhub.com · Mon Nov 09 06:47:22 UTC 2026

काठमाडौँ – सरकारले सिफारिस गरेका दुईवटा अध्यादेश राष्ट्रपति कार्यालयमा पुगेका छन् । गत कात्तिक १७ गते बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्ने निर्णय गरेपछि ती राष्ट्रपति कार्यालय पठाइएको हो ।

सरकारले प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश सिफारिस गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)