लागुऔषधको कुलतले कराँची तहसनहस : पैसा जुटाउन सार्वजनिक पूर्वाधारबाट तार र फलाम चोरी
lokaantar.com · Mon Nov 09 06:43:45 UTC 2026

रिपोर्टका अनुसार जसले कराँचीका पुलहरू, सडकका रेलिङहरू, बिजुलीका तारहरू र ट्राफिक सिग्नलहरू जीर्ण बन्दै गएका छन्। सार्वजनिक सम्पत्तिबाट स्टिल र फलामका पाताहरू निकालेर कवाडीमा बेच्ने प्रवृत्तिले सहरको कमजोर पूर्वाधार आम नागरिकका लागि दैनिक रूपमा ठूलो खतरा बन्दै गएको रिपोर्टमा उल्लेख छ ।
समस्याको गम्भीरता गत सेप्टेम्बर २०२६ मा स्पष्ट रूपमा बाहिर आयो, जब ओरांगी टाउनमा रहेको एक जीर्ण सरकारी विद्यालयको पर्खाल भत्किएर पाँचजना मानिसको मृत्यु भयो। प्रहरीका अनुसार ती व्यक्तिहरू पर्खालभित्र रहेका स्टिलका रडहरू निकाल्ने प्रयास गरिरहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)