बजेट खर्च २३ प्रतिशत पुग्दा राजस्व संकलनमा २७ प्रतिशत वृद्धि
hamrakura.com · Mon Nov 09 00:00:00 UTC 2026

काठमाडौँ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा सरकारको बजेट खर्च अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।
महालेखा नियन्त्रक कार्यालयको दैनिक प्राप्ति तथा भुक्तानी विवरणअनुसार कात्तिक २२ गतेसम्म सरकारले कुल बजेटको २३.११ प्रतिशत खर्च गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो खर्च २२.१२ प्रतिशत थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)