विष सेवन गरेकी बिरामी बोकेर सुर्खेत जाँदै गरेको बोलेरो सडकबाट २०० मिटर तल खस्यो
lokaantar.com · Mon Nov 09 06:53:09 UTC 2026

दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा सोमबार बिहान भएको बोलेरो दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा कालीकोट सान्नीत्रिवेणी गाउँपालिका–७ का ४१ वर्षीय रने सार्कीको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)