१ लाख बजेट ल्याउन नसक्नेले चुनाव जितेर गएको छ, नक्कली स्यालको पर्दाफास गर्नुपर्छः महेश बस्नेत
clickmandu.com · Mon Nov 09 06:51:27 UTC 2026

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले भक्तपुरको विकास बजेट र जनप्रतिनिधिको क्षमतामाथि प्रश्न उठाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीमाथि टिप्पणी गरेका छन् ।
सोमवार भक्तपुरमा नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले बडादशैँ, शुभदीपावली, नेपाल संवत ११४७ तथा छठ पर्वको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले भक्तपुरवासीको मनोबल र मान घटेको टिप्पणी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)