मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

गीत विवादमा गायक शंकर क्षेत्रीले भने- सरकारको विरोध होइन, सुझाव दिएको हुँ

ratopati.com · Mon Nov 09 06:31:57 UTC 2026

काठमाडौँ । लोक तथा दोहोरी गायक शङ्कर क्षेत्रीले आफ्नो नयाँ ‘देउसी–भैलो’ गीत मार्फत आफूले सरकारको विरोध नगरेको बताएका छन् । आफ्नो गीतमा सरकारको विरोध गरेको भन्दै आलोचना हुन थालेपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो स्पष्टीकरण दिएका हुन् ।

उनले लेखेका छन्– ‘मैले सरकारको विरोध गरेको होइन । देशमा रहेका समस्याहरूलाई उजागर गर्दै ती समस्या कसरी सुल्झाउने भनेर देउसी–भैलोमार्फत सुझाव मात्र दिएको हुँ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)