बिचौलियाको बयानका आधारमा कांग्रेसलाई बदनाम गर्न खोजियो : वरिष्ठ उपसभापति शर्माको
nepalsamaya.com · Mon Nov 09 07:10:00 UTC 2026

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलियाको बयानका आधारमा पार्टी र नेताहरूलाई बदनाम गर्न खोजिएको बताएका छन्।
नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा पूर्वसभापति शेरबहादुर देउवाको टिप्पणीलाई लक्षित गर्दै शर्माले सामाजिक सञ्जालमा आएका अपुष्ट कुराका आधारमा धारणा बनाउन नहुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)