बसको ठक्करबाट एक जनाको मृत्यु
nepalbahas.com · Mon Nov 09 07:26:22 UTC 2026

• कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदामा बसको ठक्करबाट ७७ वर्षीय लखन अहिरको मृत्यु भएको छ। • लु १ ख ९७२६ नम्बरको बसले हुलाकी सडकमा पैदलयात्रामा रहेका अहिरलाई ठक्कर दिएको हो। • दुर्घटनामा गम्भी…
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)