दैलेखमा जीप दुर्घटना : एकको मृत्यु, पाँच गम्भीर घाइते
janaaastha.com

दैलेखमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्। कर्णाली राजमार्गअन्तर्गत दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा सोमबार बिहान जीप दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)