१८ करोडको अडियो प्रकरणले कांग्रेसमा चर्कियो आरोप–प्रत्यारोप
barnanmedia.com · Mon Nov 09 07:22:09 UTC 2026

काठमाडौँ — प्रहरी हिरासतमा रहेका विवादास्पद बिचौलिया इनाम सापकोटाले कांग्रेसको आधिकारिकता हत्याउन सभापति गगन थापाले १८ करोड रुपैयाँको आर्थिक चलखेल गरेको दाबी गरिएको अडियो सार्वजनिक भएपछि नेपाली कांग्रेसमा आन्तरिक विवाद चुलिएको छ।
अडियोको वास्तविकता पुष्टि नहुँदै कांग्रेसका शीर्ष नेताहरूले सार्वजनिक मञ्चबाटै एकअर्काविरुद्ध तीव्र आरोप–प्रत्यारोप सुरु गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)