मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

म्यानचेस्टर युनाइटेडको संकटमा आशाको किरण बने १९ वर्षीय सिया लेसी

ratopati.com · Mon Nov 09 07:30:00 UTC 2026

काठमाडौँ । म्यानचेस्टर युनाइटेड अहिले कठिन समयबाट गुज्रिरहेको छ । मैदानमा निरन्तर कमजोर प्रदर्शन, समर्थकको बढ्दो असन्तुष्टि र क्लबको व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला एउटा युवा खेलाडीले भने समर्थकहरूमा नयाँ आशा जगाएका छन् । उनी हुन्, १९ वर्षीय विङ्गर सिया लेसी ।

युरोपेली च्याम्पियन्स लिगमा मंगलबार रोमाविरुद्ध मैदान प्रवेश गरेको केवल १५ मिनेटमै लेसीले आफ्नो प्रतिभा प्रमाणित गरे । उनको उत्कृष्ट प्रदर्शनले युनाइटेडलाई खेलमा पुनरागमन गर्न मात्र सहयोग गरेन, क्लबको भविष्यका लागि नयाँ सम्भावनासमेत देखायो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)