मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलको विभाजन पर्खाल बर्लिन पर्खालसँग कसरी तुलना हुन्छ ?

nepalviews.com · Mon Nov 09 07:16:19 UTC 2026

काठमाडौं । वेस्ट बैंकमा कंक्रिट र तारबारबाट बनेको एउटा अवरोधले प्यालेस्टिनीहरूलाई उनीहरूको जमिन, परिवार र नजिकैका सहरबाट अलग पारेको छ ।

इजरायलले सन् २००२ मा आफ्नो विभाजन पर्खाल निर्माण सुरु गरेको थियो । ७१२ किलोमिटर (४४२ माइल) लामो बनाउने योजना रहेको यो पर्खाल इजरायलसँगको सीमारेखामा नभई प्यालेस्टिनी भूभागभित्रै गहिरोसम्म फैलिएको छ । सन् २००४ मा अन्तर्राष्ट्रिय न्यायालयले यसलाई गैरकानुनी ठहर गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)