मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कपिलवस्तुको महाराजगञ्जमा बसको ठक्करबाट एक जनाको मृत्यु

nepalsamaya.com · Mon Nov 09 07:34:00 UTC 2026

कपिलवस्तु- कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदामा बसको ठक्करबाट स्थानीय ७७ वर्षीय लखन अहिरको मृत्यु भएको छ।

तौलिहवाबाट बहादुरगञ्जतर्फ गैरहेको गरेको लु १ ख ९७२६ नम्बरको बसले हुलाकी सडकमा पैदलयात्रामा रहेका अहिरलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)