मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पोखराका ओपनर युवराज समराको अर्धशतक

annapurnapost.com · Mon Nov 09 07:30:22 UTC 2026

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको १९ औं खेलमा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सका ओपनर ब्याटर युवराज समराले अर्धशतक प्रहार गरेका छन्।

त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरिरहेको पोखरा एभेन्जर्सको लागि युवराजले २३ बलमा ६ चौका र २ छक्कासहित समराले अर्धशतक पूरा गरे।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)