म्यानचेस्टर युनाइटेडले अहिलेभन्दा धेरै राम्रो प्रदर्शन गर्न सक्छ : रोय किन
barnanmedia.com · Mon Nov 09 07:39:33 UTC 2026
काठमाडौं । म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान रोय किनले क्लबको पछिल्लो प्रदर्शनप्रति असन्तुष्टि जनाउँदै टोलीले अहिलेभन्दा निकै राम्रो खेल्न सक्ने बताएका छन्।
किनका अनुसार युनाइटेडको समस्या केवल खेलाडीको प्रदर्शनमा मात्र सीमित छैन, टोलीमा आत्मविश्वासको कमी पनि देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)