मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

sutranews.com · Mon Nov 09 07:37:50 UTC 2026

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका९ खड्कथोकस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा तीनजनाको मृत्यु भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)