मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घोप्टेभीरको पहिरोले पृथ्वी राजमार्गमा सवारी जाम

nepalpress.com · Mon Nov 09 07:45:22 UTC 2026

काठमाडौं । पृथ्वी राजमार्गको मलेखु-मुग्लिन सडक खण्ड अन्तर्गत घोप्टेभीरमा गएको सुक्खा पहिरोका कारण यातायात अवरुद्ध भएको छ ।

आज बिहानै ठूलो सुख्खा पहिरो झरेकाले सडकमा यातायात दुईतर्फी सवारी जाम लागेको छ । नागढुङ्गा-मुग्लिन सडक योजना पश्चिम खण्डका प्रमुख सजना अधिकारीका अनुसार मुग्लिनतर्फबाट सडक डिभिजन कार्यालय भरतपुरको लोडरले पहिरो पन्छाइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)