एनपीएल : तेस्रो संस्करणमा शतक प्रहार गर्ने पहिलो खेलाडी बने सामरा
nepalviews.com · Mon Nov 09 07:52:51 UTC 2026
काठमाडौं । कर्णाली याक्सका युवराज सामरा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।
सामराले सोमबार पोखरा एभेन्जर्सविरुद्ध शतक प्रहार गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)