सुनचाँदीको मूल्य बढ्यो
rajdhanidaily.com · Mon Nov 09 07:45:04 UTC 2026

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज प्रतितोला सुन एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ८५५ रुपैयाँ कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)