मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नुवाकोटमा मोटरसाइकल दुर्घटना, तीनजनाको मृत्यु

baahrakhari.com · Mon Nov 09 07:55:00 UTC 2026

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

सोमबार (कात्तिक २३) बिहान करिब १०ः५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)