एनपीएल तेस्रो संस्करणको पहिलो शतक पोखरा एभेन्जर्सका सामराको नाममा
lokaantar.com · Mon Nov 09 07:54:10 UTC 2026
पोखरा एभेन्जर्सका युवराजसिंह सामरा नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।
उनले सोमबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी कर्णाली याक्सविरुद्धको खेलमा शतक बनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)