मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेन युद्ध र इरान तनावबारे छलफल गर्न जी–७ विदेशमन्त्रीको बैठक पेरिसमा

khabarhub.com · Mon Nov 09 08:07:55 UTC 2026

पेरिस – युक्रेन युद्ध अन्त्यका लागि समाधान खोज्ने र इरानमाथि सम्भावित थप सैन्य आक्रमण रोक्ने कूटनीतिक प्रयास अघि बढाउने उद्देश्यले जी–७ राष्ट्रका विदेशमन्त्रीहरू सोमबारदेखि फ्रान्सको पेरिसमा दुईदिने बैठकमा सहभागी हुँदैछन् ।

बैठकमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र अमेरिकाका विदेशमन्त्री सहभागी हुनेछन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियो पनि बैठकका दुवै दिन उपस्थित हुनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)