मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

३५ वर्षमा केही भएन भन्ने भाष्य भ्रमपूर्ण छ : महेश बस्नेत (भिडिओ)

nepalpress.com · Mon Nov 09 08:07:05 UTC 2026

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पछिल्लो समय केही नयाँ भनिएका राजनीतिक शक्तिहरूले ३५ वर्षमा देशमा केही भएन भन्दै भ्रमपूर्ण भाष्य निर्माण गरिरहेको आरोप लगाएका छन् ।

तिहार तथा छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै बस्नेतले २०४६ सालदेखि अहिलेसम्मको अवधिलाई विकास र समृद्धिका लागि काम गर्न पाएको ३५ वर्षका रूपमा व्याख्या गर्नु गलत हुने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)