सामाजिक सञ्जालको हल्लाका भरमा कांग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको आग्रह
setopati.com · Mon Nov 09 08:04:59 UTC 2026

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन्।
नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले कुनै बिचौलियाले भनेकै भरमा करोडौँ रुपैयाँको लेनदेन भएको निष्कर्षमा पुग्न नहुने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)