मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खड्कथोकमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

hamrakura.com · Mon Nov 09 00:00:00 UTC 2026

नुवाकोट। नुवाकोटको विदुर नगरपालिका-९ खड्कथोकमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

अनियन्त्रित मोटरसाइकल सडकबाट करिब एक सय मिटर तल खसेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)