मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जाजरकोटका प्रेम बुढामगरको प्रेरणादायी यात्रा : सहचालकदेखि शाखा अधिकृतसम्म

nepalpress.com · Mon Nov 09 08:17:18 UTC 2026

रुपन्देही । पाँच वर्षको उमेरमै बुवाको साथ गुमाए । सात वर्षको हुँदा आमाले अर्को विवाह गरेपछि उनी अभिभावकको मायाबाट टाढिए । कहिले हजुरबुवा–हजुरआमाको आश्रयमा त कहिले मामाघर र ठूलोबुवाको घरमा बसेर बाल्यकाल बिताए ।

जीवनमा अभाव र अनिश्चितता यति धेरै थिए कि पढाइभन्दा पहिले उनलाई आफ्नो पेट कसरी पाल्ने भन्ने चिन्ताले सताउन थाल्यो । त्यही बाध्यताले कक्षा ९ मा पढ्दै गर्दा विद्यालय छाडेर सहचालक (खलासी) को काम गर्न थाले ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)