छिमेकी मुलुक भारतको घाउमा धनगढी उपमहानगरपालिकाको मलम
gorkhapatraonline.com · Mon Nov 09 08:19:05 UTC 2026

धनगढी, कात्तिक २३ गते । विकासदेखि पर्यावरण स्वच्छतामा चर्चा पाइरहेको कैलालीको धनगढी उपमहानगरपालिकाले अर्को वाहवाहीको कार्य गरेको छ ।
गोपाल हमाल नेतृत्वको सो पालिकाले छिमेकी मुलुक भारतको घाउमा मलम लगाउने कार्य गरेर वाहवाही पाइरहेको हो । लक्ष्मी पूजाको रात भारतको खिरीस्थित सीमावर्ती बजारमा लागेको भीषण आगलागी नियन्त्रणमा लिने कार्य गरेपछि अहिले धनगढी उपमहानगरपालिकाको सर्वत्र प्रशंसामात्रै भइरहेको छैन, मानवीय सहयोगमा अन्तर्राष्ट्रिय सीमा बाधक हुनुहुँदैन भन्ने चर्चा चलिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)