मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पोखराले कर्णालीलाई दियो एनपीएलकै सर्वाधिक लक्ष्य

ratopati.com · Mon Nov 09 08:25:36 UTC 2026

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २१८ रनको लक्ष्य दिएको छ । यो लक्ष्य एनपीएलकै इतिहासमा सबैभन्दा धेरै हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनायो । पोखराका युवराज सम्राले ४८ बलमा ६ छक्का र १० चौकासहित १०२ रनको शतकीय पारी खेले ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)