इरानका कारण संकटमा ट्रम्प : युद्ध अन्त्य गर्ने उपाय खोज्न अर्को साता पुटिन र सीसँग भेट्दै
kathmandupati.com · Mon Nov 09 08:18:20 UTC 2026

बेइजिङ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता चीनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग सम्भावित भेटवार्ता गर्ने बताएका छन्।
भेट भएमा इरान युद्ध अन्त्य गर्ने उपाय र ‘परमाणु निःशस्त्रीकरण’ लगायतका विषयमा छलफल हुने उनले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)