मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बात बहादुर होइन, काम बहादुर बनौँ : ओली

kendrabindu.com · Mon Nov 09 08:26:05 UTC 2026

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा बढ्दै गएको घृणा, लोभ, छलकपट र विध्वंसको प्रवृत्ति त्यागेर निर्माण तथा सकारात्मक सोचको विकास गर्नुपर्ने बताएका छन्। उनले नागरिकलाई कुरा गर्नेभन्दा काम गर्ने र विध्वंस मच्चाउनेभन्दा निर्माणमा जुट्ने व्यक्ति बन्न आग्रह गरेका छन्।

सोमबार नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले आयोजना गरेको बडादसैँ, शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओलीले सबैलाई ‘बात बहादुर’ नभई ‘काम बहादुर’ बन्न आग्रह गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)