मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सम्राको शतक र कुशलको अर्धशतकले पोखराले कर्णालीलाई दियो २१८ रनको लक्ष्य

khabarhub.com · Mon Nov 09 08:27:57 UTC 2026

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार युवराज सिंह सम्राले आक्रमक शतक र कुशल भुर्तेलको अर्धशतकले पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २१८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेका पोखराले सम्राको यस सिजनको पहिलो शतकमा ३ विकेट गुमाएर २१७ रन बनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)