सरकारले ल्यायो दुई अध्यादेश, राष्ट्रपति कार्यालयमा अध्ययन हुँदै
newsofnepal.com · Mon Nov 09 08:23:27 UTC 2026

काठमाडौं ।
सरकारले गत कात्तिक १७ गते निर्णय गरेका दुई अध्यादेश राष्ट्रपति कार्यालयमा पुगेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा पठाइएका अध्यादेश राष्ट्रपति कार्यालयमा प्राप्त भई अध्ययनको क्रममा रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)