हरेकका दुःख दर्दनाक छन् हजुर
janaaastha.com

सरकार र आफूमाथि प्रश्न उठ्न थालेपछि फेसबुकमा स्टाटस लेखेर आम मान्छेको ध्यान मोड्ने शैली प्रधानमन्त्री बालेन्द्र साहका लागि नयाँ होइन । पत्रकार पक्राउ र मिडिया हाउसमाथि प्रहरी धरपकडको घटनाले चौतर्फी विवादमा तानिएका बेला आइतबार उनले त्यही शैली दोहोर्याए । सामान्यतयाः रातिको समयमा स्टाटस पोस्ट गर्ने गरेका उनले साँझपख लेखे, ‘सही समय आएपछि सबैको गलत समय आउँछ । एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)