घोप्टेभीरको पहिरो पन्छाइयो, खुल्यो पृथ्वीराजमार्ग
onlinekhabar.com · Mon Nov 09 08:36:11 UTC 2026

२३ कात्तिक, काठमाडौं । पृथ्वीराजमार्गमा अहिले दोहोरो सवारी आवागमन सञ्चालनमा आएको छ। राजमार्गको घोप्टेभीर खण्डमा खसेको पहिरो हटाइ सडक सञ्चालनमा ल्याइएको हो।
पहिरोका कारण सोमबार बिहानैदेखि राजमार्गमा ठूलो सवारी जाम लागेको थियो। अहिले दुई तर्फ नै सवारी सञ्चालनमा आएको भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)