मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नुवाकोटमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

khabarhub.com · Mon Nov 09 08:44:39 UTC 2026

त्रिशूली – नुवाकोटको विदुर नगरपालिका–९ मा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

भैरमकोटबाट त्रिशूलीतर्फ आउँदै गरेको बा ९९ प ८२०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा तीन जनाको मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)