मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

nepalpress.com · Mon Nov 09 08:47:27 UTC 2026

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

आज बिहान करिब १०:५५ बजे बा।९९ प।८२०२ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)