मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रुकुम पश्चिममा जिप दुर्घटना :  २ जनाको मृत्यु, १३ जना घाइते

ratopati.com · Mon Nov 09 08:43:13 UTC 2026

रुकुम पश्चिम । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख, प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार, दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा १३ जना घाइते भएका छन् ।

सोमबार बिहान आठबिसकोट नगरपालिका—५, थापागाउँबाट नयाँडाँडा भन्ने ठाउँमा जाँदै गरेको भे १ च ३११२ नम्बरको जिप दुर्घटनामा परेको थियो । जिप सडकबाट ३० मिटर तल खसेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)