घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात नियमित
khabarhub.com · Mon Nov 09 08:50:41 UTC 2026

चितवन – घोप्टेभिरको पहिरो सफा गरिएको छ । पहिरोका कारण सडक अवरुद्ध भइको थियो ।
पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आज बिहान खसेको पहिरो व्यवस्थापन गरी दिउँसो १ः३० बजेबाट यातायात सेवा सुचारु गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)