मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घोप्टेभिरको पहिरो पन्छाइयो, यातायात दुईतर्फी

setopati.com · Mon Nov 09 08:48:31 UTC 2026

घोप्टेभिरको पहिरो पन्छाइएको छ।

पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आज बिहान खसेको पहिरो पन्छाएर दिउँसो १ः३० बजेबाट यातायात सुरू भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)