मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालन

sutranews.com · Mon Nov 09 08:54:24 UTC 2026

चितवन । घोप्टेभिरको पहिरो सफा गरिएको छ । पहिरोका कारण सडक अवरुद्ध भइको थियो । पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका४ स्थित घोप्टेभिरमा साेमबार बिहान खसेको पहिरो व्यबस्थापन गरी दिउँसो १ः३० बजेबाट यातायात सेवा सुचारु गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)