मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘सार्वजनिक खरिद’बाहिरका श्रमिकसम्म कसरी पुग्ने ?

baahrakhari.com · Mon Nov 09 08:58:26 UTC 2026

सरकारले सार्वजनिक खरिद (सरकारी ठेक्कापट्टालगायत) मा कामगर्ने श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि निर्माण गरेको छ । श्रमिकको सामाजिक सुरक्षाको अधिकार चरितार्थ गर्ने क्रममा यो महत्त्वपूर्ण कदम हो ।

कार्यविधिमा सरकारी ठेक्काका निर्माण, परामर्श, उद्योग, कलकारखाना र सेवा प्रदायकमार्फत काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र कार्यस्थलको सुरक्षाको प्रत्याभूति गर्ने विधि समावेश छ । तर कार्यविधिको प्रभावकारिता भने यसमा रहेका प्रावधानभन्दा पनि कार्यान्वयनमा निर्भर हुने देखिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)