घोप्टेभीरमा पहिरो पन्छाइयो, यातायात दुईतर्फी सञ्चालन
baahrakhari.com · Mon Nov 09 09:01:00 UTC 2026

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४, घोप्टेभीरमा खसेको पहिरो पन्छाइएको छ ।
सोमबार बिहान खसेको पहिरो दिउँसो १ः४० बजेबाट सञ्चालनमा आएको नागढुंगा–मुग्लिन सडक योजना पश्चिमखण्डले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)