मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति पौडेलद्वारा गाई पूजा

deshsanchar.com · Mon Nov 09 06:19:55 UTC 2026

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले गाई तिहारका दिन गाईको पूजा गरेका छन् । उनले राष्ट्रपति भवन शीतल निवासमा धनधान्यकी देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)