मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घोप्टेभिरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

lokaantar.com · Mon Nov 09 09:13:00 UTC 2026

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा खसेको पहिरो पन्छाएपछि दुईतर्फी यातायात नियमित भएको छ ।

सोमबार बिहान पहिरो खसेपछि अवरुद्ध भएको सडक दिउँसो १:३० बजेदेखि सञ्चालनमा आएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)