मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गरिब तथा असहाय बालबालिकालाई लक्षित गर्दै रोहिणीमा बालबगैँचा कार्यक्रम सुरु

ratopati.com · Mon Nov 09 09:14:17 UTC 2026

काठमाडाैँ । रुपन्देही रोहिणी गाउँपालिकाले विद्यालयको पहुँचबाहिर रहेका तथा भर्ना भएर पनि नियमित अध्ययन नगरी बीचमै पढाइ छाड्ने बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने उद्देश्यले ‘बालबगैँचा’ कार्यक्रम सुरु गरेको छ ।

नेपाल बाल कल्याण संस्था सिद्धार्थनगरले रुपन्देहीको रोहिणी गाउँपालिकामा बालबालिकाको सर्वाङ्गीण विकास, सिर्जनात्मक क्षमता अभिवृद्धि र खेल्दै सिक्ने वातावरण निर्माण गर्ने उद्देश्यसहित सो कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)