मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घोप्टेभीरको पहिरोले अस्तव्यस्त पृथ्वी राजमार्ग (तस्बिरहरु)

khabarhub.com · Mon Nov 09 09:14:17 UTC 2026

काठमाडौं -पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा सोमबार बिहान खसेको सुख्खा पहिरोका कारण कुरिनटारमा सवारीसाधन रोकिएका छन् ।

सडक दुईतर्फी अवरुद्ध हुँदा कुरिनटारसम्म सवारीसाधनको लाम लागेको छ भने चाडपर्व मनाउन हिँडेकाहरु जाममा फसेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)