मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्याफ्रुबेसीको नयाँ काठे पुल संचालनमा

nepalviews.com · Mon Nov 09 09:32:08 UTC 2026

रसुवा । भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीका कारण रसुवाको स्याफ्रुबेसीमा रहेको पुल बगाएपछि अवरुद्ध रहेको त्यस क्षेत्रको यातायात पुनःसञ्चालनमा आएको छ ।

भदौ १० को बाढीपछि स्थानीयले यातायात व्यवस्थापनका लागि काठेपुल निर्माण गरेका थिए तर कात्तिक १४ गते पुनः आएको बाढीले उक्त काठे पुल पनि बगाएपछि बन्द भएको आवागमन नयाँ पुल निर्माणसँगै सोमबारदेखि सञ्चालनमा आएको स्थानीय समाजसेवी फूर्पु तामाङले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)