मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

धेरै प्रदूषण गर्ने अमेरिका, चीन र भारतका शीर्ष नेताहरूको अनुपस्थितिबीच कोप–३१ सुरू

setopati.com · Mon Nov 09 11:15:00 UTC 2026

टर्कीको अन्ताल्यामा सोमबारदेखि संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औं सम्मेलन (कोप–३१) सुरू भएको छ।

विश्वको बढ्दो तापक्रम नियन्त्रण र जलवायु परिवर्तनका असर सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य बढाउने उद्देश्य लिएको यो सम्मेलनमा यसपालि विश्वका केही प्रमुख अर्थतन्त्रका शीर्ष नेताहरू अनुपस्थित रहने भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)